पात्रो

रेडियो

समाचार खोजी

सुपर खुदी हाइड्रो पावर को आइपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ११ फागुन २०८२, सोमवार

काठमाडौैंः सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सो कमपनीले  फागुन ५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । 
कम्पनीले  १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्ब साधारणकालागि निष्काशन गरेको छ ।  आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु