पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मुल्य आज कति पुग्यो ?

साझा अर्थ संवाददाता २९ माघ २०८२, बिहिवार

काठमाडौं : नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको एक सय घटेर तोलाको ३ लाख ६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ५३४० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२९० मा कारोबार भएको थियो ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ