पात्रो

रेडियो

समाचार खोजी

साल्ट ट्रेडिङ ले १० प्रतिशत बोनस शेयरदिने

साझा अर्थ संवाददाता २९ माघ २०८२, बिहिवार

काठमाडौंः साल्ट ट्रेडिङ लिमिटेडले शेयर धनीहरुलार्य १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिकस वर्षको मुनाफाबाट सो लाभांस दिने भएको हो । 
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनाकालागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद प्रदान गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । 
नियामक निकायबाट स्वीकृति पश्चातत साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांस  प्राप्त गर्ने छन् ।

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ