पात्रो

रेडियो

समाचार खोजी

हिमालयन उर्जाको साढे १४ लाख कित्ता शेयर लिलामीमा

साझा अर्थ संवाददाता ३१ भदौ २०८१, सोमवार

 


हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको शेयरमा खरिदकर्ताले  न्यूनतम १०० कित्ता शेयर खरिदका लागि बोलकबोल पेस गर्न सक्नेछन् ।

कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो । यस अघि पनि कम्पनीले १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो । तर सबै कित्ता शेयर बिक्री नभएपछि बाँकी रहेको शेयर बोलकबोल बढाबढमा लिलामी गर्न लागेको हो । 

 

369 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु