पात्रो

रेडियो

समाचार खोजी

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २१ माघ २०८२, बुधवार

काठमाडौंः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम म्याद रहेको छ । 
माघ१८ गते कम्पनीले सर्वसाधारणकालागि आइपीओ विक्रिखुल्ला गरेको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ । कम्पनीले स६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । सर्वसाधारणकालागि ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको हो ।

76 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ