पात्रो

रेडियो

समाचार खोजी

१० अर्बको विकास ऋण पत्र जारी गर्दै सरकार

साझा अर्थ संवाददाता १३ माघ २०८२, मङ्गलवार

काठमाडौंः सरकाले १० अर्बको विकास ऋणपत्र जारीगर्ने भएको छ । आन्तरिक ऋणलाई ब्यवस्थित बनाउन सरकारले ९ वर्ष अवधि रहेको सो ऋण पत्र जारी गर्ने भएको हो । 
९ वर्ष अवधि रहेको १० अर्बको विकास ऋण पत्र २०९१ बुधवार बोल कबोलद्वारा बिक्री गरिने सार्वजनिक ऋण ब्यवस्थापन कार्यालयल जानकारी दिएको छ । बोल कबोलमा बैंक, वित्तीय संस्था,कम्पनी, फम, ब्यक्ति लगायतले भाग लिन सक्ने कार्यालयको भनाई रहेको छ । ऋणपत्रको ब्याज बोलकबोलद्वारा नैं निर्धारण गरिने छ ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्