पात्रो

रेडियो

समाचार खोजी

एशियन लाइफ इन्स्योरेन्सले १० दशमल ५२ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता ३० पुष २०८२, बुधवार

काठमाडौः एशियन लाइफ इन्स्योरेन्सले शेयर धनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांस दिने भएको हो । 
गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई ५ प्रतिशत बोनस शेयर तथा ५.५२६३ प्रतिशत नगद लाभांश(कर तिर्न समेत ) वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको कम्पनीले जनाएको छ ।  बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि साधारण सभाबाट निर्णय गरी सो लाभांस शेयर धनीहरुलाई प्रदान गरिने कम्पनीको भनाई रहेको छ ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु