पात्रो

रेडियो

समाचार खोजी

डिप्रोक्स लघुवित्तको साधारण सभा पुस २८ गते

साझा अर्थ संवाददाता ७ पुष २०८२, सोमवार

काठमाडौंः डिप्रोक्स लघुवित्तले पुस २८ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी  सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो । 
कम्पनीको चौविसौं साधारण सभाले  हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्दे छ । कम्पनीको साधारण सभा चितवनको सौराहमा हुने छ ।

108 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु