पात्रो

रेडियो

समाचार खोजी

नविल बैंकको साधारण सभा पुस २८ गते

साझा अर्थ संवाददाता ७ पुष २०८२, सोमवार

काठमाडौंः नविल बैंकले पुस २८ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी  सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो । 
कम्पनीको ४१ औं साधारण सभा पुस २८ गते बोलाईएको कम्पनी सञ्चालक समितिलेक जनाएको छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनकालािग समेत ) वितरण गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्दे छ ।

76 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु