पात्रो

रेडियो

समाचार खोजी

कालिञ्चोक दर्शन र लक्ष्मी सनराईजको लाभांस सुरक्षित गर्ने आज  अन्तिम दिन

साझा अर्थ संवाददाता २९ मंसिर २०८२, सोमवार

काठमाडौंः कालिञ्चोक दर्शन लिमिटेड र लक्ष्मी सनराई बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ । साधारण सभाकालागि यी दुई कम्पनीले मंशिर १ गते बुकक्लोज गर्दै छन् । 
कालिञ्चोक दर्शन ले हाल कायम चुक्ता पूँजीको ५ प्रतशित बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलब २६३ प्रतशित नगद लाभांश दिने घोषणा गरेको छ । पुस १५ गते, कम्पनीको साधारण सभा बस्दैछ । 
यस्तै मक्ष्मी सनराईज बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतशित बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलब ५३ प्रतशित नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको साधारण सभा पुष १४ गते बस्दै छ ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु