पात्रो

रेडियो

समाचार खोजी

इमर्जिङ्ग नेपालले नगद लाभांस वितरण गर्ने

साझा अर्थ संवाददाता २९ मंसिर २०८२, सोमवार

काठमाडौंः इमर्जिङ्ग नेपालले नगद लाभांस वितरण गर्ने गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने भएको हो । 
गत आर्थिक वर्षको नाफाबाट कम्पनी सञ्चालक समितिको बैठकले सो घोषणा गरेको कमपनीले जनाएको छ । अर्थमन्त्रालयबाट स्वीकृती पश्चात साधारण सभाबाट परित भएपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु