पात्रो

रेडियो

समाचार खोजी

समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनश शेयर लाभांस दिने

साझा अर्थ संवाददाता २८ मंसिर २०८२, आइतवार

काठमाडौंः समला घरेलु लघुवित्रले चुक्ता पूँजिको पँच प्रतिशत बोनस शेयर दिने भएको छ । गत आर्थिक वर्षको लाभांसबाट कम्पनीले सो लाभांस दिने भएको हो । 
शनिवार बेको कम्पनीको सञ्चालक समिति बैठकले  हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनकालागि  ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले लाभांश प्राप्त गर्ने छन् ।

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु