पात्रो

रेडियो

समाचार खोजी

सिटिजन लाईफ इन्स्योरेन्सले २० प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता २४ मंसिर २०८२, बुधवार

काठमाडौः सिटिजन लाईफ इन्स्योरेन्सले २० शेयर धनीहरुलाइ २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट सो लाभांस दिने भएको हो । 
हाल कायम चुक्ता पूँजिको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले घोषणा गरेको कम्पनीले जनाएको छ । मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय  गरेको कम्पनीको भनाई रहेको छ । बिमा प्राधिकरणबा स्वीकृती पश्चात साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले लाभांश प्राप्त गर्ने छन् ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु