पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकले साँढे १२ प्रतिशत नगद लाभांस दिने

साझा अर्थ संवाददाता २१ मंसिर २०८२, आइतवार

काठमाडौंः नबिल बैंक लिमिटेडले शेयर धनीहरुलाई १२ दशमलब ५० प्रतिशत लाभांस  दिने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजिको १२.५० प्रतिशत नगद लाभांश (करसहित) लाभांस दिने घोषणा गरेको हो ।
मंसिर १९ गते बसेको सञ्चालक समितिले सो लाभांस दिने घोषणा गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र  बैंक बाट स्वीकृत भई साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले लाभांसा प्राप्त गर्ने छन् ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
100%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु