पात्रो

रेडियो

समाचार खोजी

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

साझा अर्थ संवाददाता १६ मंसिर २०८२, मङ्गलवार

काठमाडौंः स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ  । संस्थाको  कुल २० हजार ४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।   
उक्त कित्ता संस्थापक सेयर खरिदका लागि सर्वसाधारणले खरिद गर्नै संस्थाको कन्द्रय कार्यालय बनेपामा आवेद दिआवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु