पात्रो

रेडियो

समाचार खोजी

सांग्रिला डेभलपमेन्टको साधारण सभा पुस ७ गते

साझा अर्थ संवाददाता १४ मंसिर २०८२, आइतवार

काठमाडौंः संग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा पुस ७ गते बस्ने भएको छ । लाभांस वितरण लगातका विषमा निर्णय गर्न साधारण सभा बस्ने भएको हो । 
गत आर्थिक वर्षको मुनाफा बाट शेयर धनी हरुलाई वितरण  गरिने घोषणा गरिएको लाभांस लगायतका प्रस्ताव पारित गर्न साधारण सभा डाकिएको कम्पनी सञ्चालक समितिले जनाएको छ । साधारण सभा काठमाडौंमा बस्ने छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित लगायतका प्रस्ताव पारित गर्ने बताइएको छ ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु