पात्रो

रेडियो

समाचार खोजी

एसबिआई बैंकले गर्‍यो लाभांशको घोषणा

साझा अर्थ संवाददाता ९ मंसिर २०८२, मङ्गलवार

काठमाडौंः नेपाल एसबिआई बैंक लिमिटेडले लाभांस घोषणा गरेको छ । बैंकले  गत आर्थिक वर्ष आर्जन गरेको मुनाफाबाट शेयरधनीहरुलाई लाभांस दिने घोषणा गरेको हो । 
बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनकालागि समेत ) दिेने  कम्पनिको सञ्चालक समितिको सोमबारको बैठकले निर्णय गरेको छ । नेपाल राष्ट्रबैंक बाट स्वीकृत भएपश्चात साधारण सभाले निर्णय गरेपछी शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु