पात्रो

रेडियो

समाचार खोजी

शाइन रेसुङ्गाले १३% लाभांश दिने

साझा अर्थ संवाददाता २३ कार्तिक २०८२, आइतवार

काठमाडौंः शाइन रेसुङ्गा डेभलप मेन्ट बैंकले  शेयर धनीहरुलार्य १३ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट सो लाभांस दिने निर्णय गरिएको बैकले जनाएको छ । घोषित लाभांस मध्ये ३ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद(करप्रयोजन सहित) वितरण गरिने छ । लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु