पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २३ असोज २०८२, बिहिवार

काठमाडौंः  एभरेष्ट बैंक लिमिटेड  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनकालागि  भोली अर्थात बुकक्लोज गर्ने भएकोले  लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तर्थो लाभांश प्राप्त गर्न सक्नेछन् ।  बैंकले कात्तिक १२ गते ११ बजे ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गन लगायतका प्रस्तावहरु पारित गर्ने बंक सञ्चालक समितिले जनाएको छ ।

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु