पात्रो

रेडियो

समाचार खोजी

कोशी पुलमा यातायात पूर्णरुपमा बन्द

साझा अर्थ संवाददाता १९ असोज २०८२, आइतवार

विराटनगर: कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।  नदीमा पानीको बढनेक्रम जारी रहेपछि हाल पुलमाथि यातायात पुर्णरुपमा बन्द गरिएको हो । 

हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ । 

पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । 

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ