पात्रो

रेडियो

समाचार खोजी

अर्थमन्त्री खनालसँग बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

साझा अर्थ संवाददाता १० असोज २०८२, शुक्रवार

काठमाडौँ :  नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले  शपथ लिएका छन् ।

शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् । शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

111 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ