पात्रो

रेडियो

समाचार खोजी

सुन चाँदीको मूल्य बढ्यो

साझा अर्थ संवाददाता ३ असोज २०८२, शुक्रवार

काठमाडौंः नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । शुक्रवार सूनको मूल्य प्रतितोला ८०० रुपैयाँले  तथा चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो । 
नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज छापावला सुन २ लाख १६ हजार रुपैयाँमा तथा चाँदी २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । विहिवार २ लाख १५ हजार २०० रुपैयाँ तथा चाँदी २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

96 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ