पात्रो

रेडियो

समाचार खोजी

एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता १८ भदौ २०८२, बुधवार

काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले  भदौ १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यो कम्पनीले प्यानल उत्पादन गर्छ।

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु