पात्रो

रेडियो

समाचार खोजी

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

साझा अर्थ संवाददाता १२ भदौ २०८२, बिहिवार

पोखराः प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नम्बर दुइ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यावसायिक साझेदारी सम्बन्धी समझौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा  मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्लस्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गर्नु भएको छ । 
सम्झौताअनुसार प्रभु बैंककाग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीयमाध्यमद्वारा बिल भुक्तानीगर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।
प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलविच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने बैंङ्कको विश्वास छ ।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु