पात्रो

रेडियो

समाचार खोजी

बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता ८ भदौ २०८२, आइतवार

काठमाडौंः बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणकालागि सा आइपीओ जारी गरेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि एकसय रुपैयाँ  प्रति कित्ताका दरले  १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गर्न लागेको हो । आईपीओ निष्काशन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।  पहिलो चरणअन्तर्गत कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरिसकेको छ ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु