पात्रो

रेडियो

समाचार खोजी

ग्लोवल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड नाफा

साझा अर्थ संवाददाता २८ साउन २०८२, बुधवार

काठमाडौंः ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६ अर्ब २० करोड नाफा आर्जन गरेको पाइएको छ । बैकले सार्वजनिक गरेको गत आवको चौटो त्रैमासिकको अपरिष्कृत वित्रीय विवरण अनुसार बैंकले सो नाफा आर्ज नगरेका पाईएको हो । 
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को तुलनमा यो ११० प्रतिशत बढी हो । सो आर्थिक वर्षमा बैंकले े ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी  बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ ।

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु