पात्रो

रेडियो

समाचार खोजी

सांग्रीला डेभलपमेन्ट बैंकले गर्‍यो करिब ५४ करोड नाफा आर्जन

साझा अर्थ संवाददाता ८ साउन २०८२, बिहिवार

काठमाडौः सांग्रीला डेभलपमेन्ट बैंकले करिब ५४ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको चौथो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार उत्तक्र अवधिमा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 
अघिलो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ४२ लाख रुपैया नाफा आर्जन गरेको थियो । बैंकको वार्षिक वतिरण योग्य प्रतिशेयर आम्दानी ११ दशमलब ६४ प्रतशित रहेको छ । बैंकको खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात ३ दशमलब ९३ प्रतशितबाट बढेर ५ दशमलब ६४ प्रतशित पुगेको छ ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ