पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे वार्षिक साधारण सभा सम्पन्न

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौः यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सोमबार अम्रपाली ब्याक्वेट, काठमाडौंमा सम्पन्न भएको हो । 
सधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, गत आब को लेखापरीषण प्रतिवेदन तथा सञ्चालक समितिको तर्फबाट पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ । 
यसैगरी साधारण सभाले कम्पनीमा पेश हुन आएका दावीहरुलाई समयमै फरफारक गर्ने, कारोबारको दायरा बृद्धि गर्ने एवं व्यवसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भै बीमा सेवा प्रदान गर्ने लगायतका निर्णयहरु गरेको छ ।

95 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता