पात्रो

रेडियो

समाचार खोजी

प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांस घोषणा

साझा अर्थ संवाददाता ९ असार २०८२, सोमवार

काठमाडौः  प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार आठ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य  मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ