पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्स्योरेन्सलाई ४० प्रतिशत हकप्रद अनुमति

साझा अर्थ संवाददाता ९ जेठ २०८२, शुक्रवार

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई  कम्पनी १०ः४ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७ सय ७६ रुपियाँ  बराबरको ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ