पात्रो

रेडियो

समाचार खोजी

हिमालयन रि–इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ८ जेठ २०८२, बिहिवार

 

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्ने नीति निर्धारण गरिएको छ  । यसर्थ, लाभांश पाउन आज जेठ ८ गते बिहीबारसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

जेठ ९ गते शुक्रबार र १० गते शनिबार परेकाले यी दिन सेयर कारोबार हुँदैन । कम्पनीले ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले जेठ २५ गते साधारणसभा बोलाएको छ ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ