पात्रो

रेडियो

समाचार खोजी

जेठ १४ सम्म कायम शेयरधनीलाइ एशियन लाइफको हकप्रद

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

 

जेठ १४ गतेसम्म कायम शेयरधनीले एशियन लाइफ इन्स्योरेन्सले हकप्रदमा आवेदन दिन पाउने भएका छन् । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस संगै जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने भएका हुन् ।  कम्पनी १ः०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

246 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ