काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख २७ हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान कम्पनीमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै यो शेयर खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता