काठमाडौं / नेको इन्योरेन्सको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१।८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । जसमा सर्वसाधारण समूहतर्फको सेयरमा न्यूनतम ६९७.८७ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा आइतबारबाट फिर्ता दिने भएको छ ।
साझा अर्थ संवाददाता