पात्रो

रेडियो

समाचार खोजी

नेपालको आर्थिक बृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान , अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्व पुग्ने

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

 


काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ  । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । त्यस्तै आर्थिक वर्ष २०८१ (८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता