पात्रो

रेडियो

समाचार खोजी

एक सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर एक लाख ८८ हजार नौ सय कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको हो । 
यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १९ सय ५५ रुपैयाँ कायम भएको छ ।

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता