पात्रो

रेडियो

समाचार खोजी

पाँच सय रुपैयाँ बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता १६ वैशाख २०८२, मङ्गलवार

काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
यो वृद्धिसँगै सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ ।  

आज चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी आज अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ । 

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता