पात्रो

रेडियो

समाचार खोजी

प्रति तोला १४ सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता १५ वैशाख २०८२, सोमवार

 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य आज घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ ।

यसअगाडि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ थियो ।


चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार तोलामा १ हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार २० रुपैयाँ घटेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ ।

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता