पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता ११ वैशाख २०८२, बिहिवार

 

आज बिहिबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६३ हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय २३ रुपैयाँ तोकिएको छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता