पात्रो

रेडियो

समाचार खोजी

अन्नपूर्ण केबुलकारको हकप्रद आजदेखि

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

 

काठमाण्डौ । अन्नपूर्ण केबुलकार लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि १ः०.४ अनुपातमा १०० अंकित दरका ४९ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।  
सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको खाता भएका राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा हकप्रद सेयरबापतको रकम जम्मा गरी सोको भरपाई कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन् ।  

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ