पात्रो

रेडियो

समाचार खोजी

कामी रिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गर्दै

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

काठमाडौं । लुम्बिनी विकास बैंकले  किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा  ३१औं पटक सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । 

शेर्पाले बैंकको लोगो अंकित ब्यानर २ पटकसम्म सर्वोच्च शिखर सगरमाथामा पुर्याई सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही शेपालाई हस्तान्तरण गरे । 

255 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ