पात्रो

रेडियो

समाचार खोजी

तोलामै ५७ सय रुपैयाँ बढेर पुनः एतिहासिक मुल्यमा सुन

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार

 

आज बिहीबार सुनको भाउ तोलामै पाँच हजार सात सय रुपैयाँ बढेर एतिहासिक मुल्यमा पुगेको छ । बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज   १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५५ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय २९ रुपैयाँ तोकिएको छ ।

231 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ