पात्रो

रेडियो

समाचार खोजी

मातृभूमि लघुवित्तको साधारणसभामा एफपीओ प्रस्ताव

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

मातृभूमि लघुवित्तले २०८२ वैशाख २ गते मंगलबार साधारणसभा बोलाएको छ । कम्पनीले सभामा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८१ चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु