पात्रो

रेडियो

समाचार खोजी

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बिहिबारदेखि आउदै

साझा अर्थ संवाददाता २१ फागुन २०८१, बुधवार

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गते बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले  १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ । 

उक्त कम्पनीको शेयर १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले पर्नेछ । 

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ