पात्रो

रेडियो

समाचार खोजी

चैत्र १५ मा सिटिजन लाइफको साधारणसभा आब्ह्वान, २८ फागुनमा बुक क्लोज

साझा अर्थ संवाददाता १८ फागुन २०८१, आइतवार

सिटिजन लाइफ इन्स्योरेन्सले  चैत्र १५ गते साधारणसभा बोलाएको हो । सभामा  कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश गरि कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु