पात्रो

रेडियो

समाचार खोजी

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

 

 सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

ओझासँगै रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरिएको थियो। क्रमानुसार पहिलो नम्बरमा सिफारिस ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो।

245 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु