पात्रो

रेडियो

समाचार खोजी

बीमा प्राधिकरणको अध्यक्षका लागि तीन जना सिफारिस

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीको नेतृत्वमा गठित सिफारिस समितिले   सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम क्याबिनेटमा पठाएको हो । सिफारिस हुनेहरुमा दामोदर बसौला, शरद ओझा र रामशरण पुडासैनी छन् ।

आजै साँझ बस्ने मन्त्रिपरिषदको बैठकले ३ मध्ये १ जनालाई अध्यक्षमा नियुक्त गर्न सक्ने बताइएको छ । 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ