पात्रो

रेडियो

समाचार खोजी

पिरफिरे मेलामा भक्तजन

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित धार्मिक एवं ऐतिहासिकस्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा सोमबार लागेको पिरफिरे मेलामा आएका भक्तजन । परापूर्वकालदेखि हरेक वर्ष विजया एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेरिने भएकाले पिरफिरे मेला भन्ने गरिएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता