पात्रो

रेडियो

समाचार खोजी

सिटिजन लाइफ इन्स्योरेन्सको २८.४० प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता ९ फागुन २०८१, शुक्रवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई २८.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको बिहिबार बसेको बैठकले आज २०८०–८१ को नाफाबाट हाल कायमा चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरको छ ।  

 
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।  
 

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ