पात्रो

रेडियो

समाचार खोजी

हिमालयन लाइफ ईन्स्योरेन्सको साघारण सभा फागुन ११ गते बस्ने

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार


काठमाडाः हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सधारण सभा फागुन ११ गते गते बस्ने भएको छ । संचालक समितिको निर्णय अनसार विभिन्न प्रस्तावहरु पारित गर्न सो वार्षिक साधारण सभा बस्ने भएको हो । 
संचालक समितिको तर्फबाट गत वर्षको  नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गरिने बताइएको छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा समेत रहेको कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनका लागि माघ २५ गते शुक्रबार बुक क्लोज हुने छ ।

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु